यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १७, बिहीबार १०:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिकमा महिला फुटबलतर्फ क्वाटरफाइनल समीकरण पूरा भएका छन् ।

बुधबार राति लिग चरणका खेलहरु सकिएपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

समूह ए बाट फ्रान्स र क्यानडा शीर्ष दुईमा हरँदै क्वाटरफाइनल पुग्दा समूह बी बाट अमेरिका र जर्मनीले अन्तिम ८ मा स्थान बनाए ।

फ्रान्सले अन्तिम खेलमा न्युजिल्याण्डलाई २-० ले तथा क्यानडाले कोलम्बियालाई १-० ले पराजित गर्‍यो । समूह बीअन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई २(१ ले तथा जर्मनीले जाम्बियालाई ४-१ ले हरायो ।

यस्तै समूह सी बाट स्पेन र जापान शीर्ष दुईमा रहँदै क्वाटरफाइनल पुगेका हुन् ।

ब्राजिलललाई अन्तिम खेलमा २-० ले पराजित गर्दै स्पेन समूह सी मा सबै तीन खेल जितेर शीर्ष स्थानमा रहेको हो । यस्तै नाइजेरियालाई ३-१ ले हराउँदै जापान समूह उपविजेता बन्यो ।

यसैगरी तेस्रो हुने मध्येबाट उत्कृष्ट दुईमा रहँदै न्युजिल्याण्ड र कोलम्बियाले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

अब क्वाटरफाइनलमा आयोजक फ्रान्सले ब्राजिलसँग खेल्नेछ भने स्पेनले कोलम्बिया, अमेरिकाले जापान तथा क्यानडाले जर्मनीसँग खेल्नेछ । क्वाटरफाइनल खेलहरु अगष्ट ३ मा हुनेछ । यस्तै सेमिफाइनल खेल अगष्ट ६ र फाइनल खेल अगष्ट १० मा हुनेछ ।

अघिल्लो लेख कैलालीमा दुर्लभ घडियालले कोरले बच्चा
अर्को लेख धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएल : लुम्बिनीको पहिलो जीत, चितवन ३३ रनले पराजित

२०८१ मंसिर २५, मंगलवार १३:५४ गते
खेलकुद

एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

२०८१ मंसिर १५, शनिबार १६:२२ गते
खेलकुद

एनपीएलमा चितवन राइनोजले काठमाण्डौं गुर्खाजलाई हरायो

२०८१ मंसिर १७, सोमबार १७:४३ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

२०८१ चैत्र १७, आईतवार १०:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?