यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यकैलाली

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १६, बुधबार ०९:२९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली – यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०र८१ मा ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको छ।

यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय राजस्व संकलन गरेको हो।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट पाँच लाख ६३ हजार चार सय २५ संकलन गरेको छ।

कार्यालयको बेरुजु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। सो कार्यालयले अघिल्लो आव २०७९र८० मा विभिन्न राजस्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व संकलन गरेको थियो। अघिल्लो आवको तुलनामा गत आवमा रु एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो।

अघिल्लो लेख कारागारबाट छुटे लगतै अर्को हत्या
अर्को लेख पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा ट्रकमा शव फेला, चालक र सहचालक नियन्त्रणमा

२०८१ श्रावण १३, आईतवार १८:०४ गते
कैलाली

कैलालीमा ९ लाख रुपैयाँको अवैध सामान बरामद

२०८१ श्रावण २९, मंगलवार १७:३६ गते
कैलाली

नेपाली एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुछ : मुख्यमन्त्री शाह

२०८१ आश्विन २१, सोमबार १४:४९ गते
अर्थ-वाणिज्य

सरकारले तोक्यो उखुको न्यूनमत समर्थन मूल्य, प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो

२०८१ मंसिर १४, शुक्रबार ०९:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?