यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाली एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुछ : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाली एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुछ : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

नेपाली एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुछ : मुख्यमन्त्री शाह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन २१, सोमबार १४:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

टीकापुर ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले देशभित्र एकताको सन्देश दिनुपर्ने बताउका छन् ।

टीकापुर नगरपालिकाले आयोजना गरेको तीन दिवसीय बृहत् सांस्कृतिक कार्यक्रमको आइतबार टीकापुरमा उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।

‘नेपाली एक ठाउँका छौँ, कसैले विखण्डन गर्न सक्दैन भन्ने सन्देश दिनुछ, एकता र एक सूत्रमा बाँधिन भूमिका निर्वाह गरौँ’ मुख्यमन्त्री शाहले भने, ‘सांस्कृतिक विविधतायुक्त नेपालमा स्थानीय सरकारले संस्कार, संस्कृति, रीतिरिवाज मूल्य मान्यताको जगेर्ना हुनेगरी कार्यक्रम गर्दा भावनात्मक रूपमा सबै जातजाति एकै ठाउँमा छौँ, हामीलाई कसैले विखण्डन गर्न सक्दैन, हाम्राबिचमा कसैले खेल्न सक्दैन भन्ने सन्देश दिएको छ, यस्तै कार्यक्रमबाट एकअर्कालाई सम्मान सद्भाव बढाउने एकताबद्ध बनाउने छ ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि पाँच करोड छुट्टयाएको बताउँदै विश्वविद्यालय स्थापना हुन सके शैक्षिक सहरका रूपमा चिनिएको टीकापुरलाई विश्वविद्यालयले शैक्षिक केन्द्र हो भन्ने प्रमाणित गर्ने बताए ।

उनले राजनीतिक बिचार फरक–फरक भए पनि विकास अभियानले सार्थकता पाउन तीनवटै तहका सबै जनप्रतिनिधिहरू एकजुट भएर अघि बढौँ भन्ने आग्रह गरेका छन् ।

टीकापुर नगरपालिकाको संस्कृति प्रवर्धन कार्यक्रम अन्तर्गत थारु, मगर, अछामी, कर्णाली प्रदेशका संस्कृति प्रवर्द्धन हुनेगरी नाच, खेल, झाँकी प्रस्तुत भइरहेका छन् । नगरप्रमुख रामलाल डगौरा थारुले नगरबासीले बाटो, बिजुली लगायतका काम गर्नुपर्ने सुझाव दिएको तर संस्कृतिको प्रवर्धन गर्नु पनि स्थानीय सरकारको दायित्वभित्र पर्ने भएकाले पालिकाकै आयोजनामा तीन दिनसम्म सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताए ।

अघिल्लो लेख कैलालीमा चरेससहित २ जना पक्राउ
अर्को लेख काभा यू–२० पुरुष भलिबल : नेपाल र उज्वेकिस्तानको खेल आज
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको नियमबारे जानकार नभएको भन्दै प्रहरीले हटायो प्लास्टिकका पतङ्गा

२०८१ भाद्र १९, बुधबार १८:२५ गते
कैलालीस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडरमा साईकल यात्री शाह नियुक्त

२०८१ मंसिर २३, आईतवार १९:४९ गते
कैलाली

धनगढीमा १३ वर्षीया बालिकालाई करणी,एक युवक पक्राउ

२०८१ चैत्र २५, सोमबार १४:५७ गते
कैलाली

धनगढी युथ एलायन्स क्लब गठन, अध्यक्षमा ठकुल्ला र महासचिवमा साउद

२०८१ आश्विन १२, शनिबार १७:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?