यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारले तोक्यो उखुको न्यूनमत समर्थन मूल्य, प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारले तोक्यो उखुको न्यूनमत समर्थन मूल्य, प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

सरकारले तोक्यो उखुको न्यूनमत समर्थन मूल्य, प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १४, शुक्रबार ०९:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : सरकारले उखुको न्यूनमत समर्थन मूल्य निर्धारण गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गतवर्षको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।

अब किसानले उद्योगीबाट प्रतिक्विन्टल झण्डै ५८५ रुपैयाँ पाउने छन्। समर्थन मूल्य तोकिए पनि अनुदान भने तोकिएको छैन। गतवर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तोकेको थियो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि यसबारे निर्णय हुन रहेको बताए। देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ।

अघिल्लो लेख लुम्बिनी बौद्ध विश्वविद्यालयमा आज दीक्षान्त, प्रधानमन्त्री जाने
अर्को लेख युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो

२०८२ श्रावण ८, बिहीबार १२:२२ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको मूल्य सामान्य वृद्धि

२०८२ जेष्ठ २१, बुधबार १२:१० गते
अर्थ-वाणिज्यराष्ट्रिय

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

२०८१ मंसिर ४, मंगलवार ०७:३५ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

२०८२ भाद्र ६, शुक्रबार १२:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?