यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने विद्यार्थी पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने विद्यार्थी पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने विद्यार्थी पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार १३:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दाङ – दाङको तुलसीपुरमा एक शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

बैशाख १९ गते बिहान करिब १०:३० बजे तुलसीपुर उपमहानगरपालिका -६ स्थित हिमाल बोर्डिङ स्कुल नजिकै हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण भएको थियो ।

रक्षाचौर निवासी ३७ वर्षीय श्रेष्ठलाई सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय सुरेश सुनारले एक्कासी खुँडा प्रहार गरी घाइते बनाएका थिए ।

श्रेष्ठको बायाँ कुम र दुवै हातको पाखुरामा चोट लागेको र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको थियो ।

घटनापछि फरार रहेका आरोपी सुरेश सुनारलाई खोजी गर्ने क्रममा प्रहरीले बैशाख २० गते राति पौने ९ बजे तुलसीपुर(४ हलुवारबाट पक्राउ गरेको हो ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख शिक्षा विधेयक स् शिक्षक राजनीतिक दलको सदस्य भए ‘स्वतः पद गुमाउने’
अर्को लेख प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई राष्ट्रियसभाको निर्देशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड

२०८२ जेष्ठ २२, बिहीबार ११:३३ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले घट्यो

२०८१ श्रावण ४, शुक्रबार १२:५० गते

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

२०८१ असार १५, शनिबार १०:३४ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द

२०८२ भाद्र १८, बुधबार १६:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?