यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई राष्ट्रियसभाको निर्देशन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई राष्ट्रियसभाको निर्देशन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई राष्ट्रियसभाको निर्देशन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार १५:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –राष्ट्रियसभाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए । घटनाको कारण खोजेर मृतक र मृतकका परिवारलाई न्याय दिन अध्यक्ष दाहालले सभाको तर्फबाट सरकारलाई निर्देशन दिएका हुन् । उनले कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे ।

राष्ट्रियसभाका सांसदहरूले घटना भएको केआईआईटी विश्वविद्यालयमा एनओसी नदिन सुझाव दिएका छन् । विदेशमा अध्ययन गर्न जानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन (एनओसी) शाखाबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्छ । यस निम्ति कुन कुन कलेजमा लिन पाउने वा नपाउने भन्नेसमेत सरकारले तय गर्ने गर्दछ ।

सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ का श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा अस्ति बिहीवार बेलुका केआईआईटीमा मृत फेला परेकी हुन् । त्यही कलेजमा यसअघि रुपन्देहीकी प्रकृति लम्साल पनि मृत भेएका थिए ।

अघिल्लो लेख शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने विद्यार्थी पक्राउ
अर्को लेख लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा : अझै केही दिन देशैभर पानी पर्ने सम्भावना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

२०८१ असार २७, बिहीबार १७:०४ गते
राजनीतिसमाचार

रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीको सन्देश

२०८२ जेष्ठ १, बिहीबार १६:१३ गते
राजनीति

माओवादीले भन्यो-सरकारकै नालायकीले राजावादीहरू सक्रिय भए

२०८१ फाल्गुन २६, सोमबार १३:५५ गते
राजनीतिसमाचार

संसद्को अवरोध खुलाउने विषयमा प्रमुख दलहरुबीच अझै सहमति जुट्न सकेन

२०८२ जेष्ठ २०, मंगलवार १०:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?