यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ५, बुधबार ०९:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । बलिउड अभिनेता प्रदीप सिंह रावत अहिले नेपालमा छन् ।

उनी चलचित्र ‘ह्रस्व दीर्घ’ हेर्न आएका दर्शकसँग हलमा पुगेर साक्षात्कार गरिरहेका छन् । सिनेमाको प्रक्रिया लिइरहेका छन् ।

उनले नेपाली चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको उनले बताए ।

उनले पारिवारिक सिनेमा भएकाले ‘ह्रस्व दीर्घ’ हेर्न सपरिवार आउन पनि आग्रह गरेका छन् । विग मुभिज पुगेर दर्शकको प्रतिक्रिया बुझ्दै उनले आफू पनि पहाडी भएको बताए । त्यही भएर नेपालीसँग आफ्नो अनुहार मिल्ने बताए ।

उनी आज नेपालगन्ज पुगेर त्यहाँका दर्शकसँग सिनेमाको प्रतिक्रिया बुझ्नेछन् । त्यतैबाट उनी आजै स्वदेश फर्किनेछन् । रावत श्रीमती कल्याणीसहित शनिबार नेपाल आएका थिए ।

नीता फिल्मसको प्रस्तुति ‘ह्रस्व दीर्घ’का कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका हुन् ।

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

अघिल्लो लेख मलाई म चिन्नु छ
अर्को लेख बैतडी प्रशासनमा दरबन्दीका अधिकृत नहुँदा समस्या
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

साहित्य

सरकार राजिनामा देउ

२०८१ कार्तिक १०, शनिबार ११:३० गते
साहित्यसुदूरपश्चिम प्रदेश

प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन

२०८२ पुष ४, शुक्रबार १६:०३ गते
कैलालीसमाचारसाहित्यसुदूरपश्चिम प्रदेश

‘को होला त्यो मनमा’ बोलको गीत सार्वजनिक

२०८१ असार २५, मंगलवार १९:०६ गते
कैलालीसाहित्य

‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ का लागि आवेदन खुला

२०८१ भाद्र २७, बिहीबार ०८:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?