यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मलाई म चिन्नु छ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मलाई म चिन्नु छ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

मलाई म चिन्नु छ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ५, बुधबार ०९:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

मलाई म चिन्नु छ, मैले देखेका ति सपनाहरुलाई चिन्नु छ,
मेरा बाले मेरा लागि देखेका ति सपनालाई चिन्नु छ,
मेरा बाले पूरा नगरेका सपना मैले ति सपना चिन्नु छ ।

मेरी आमाले देखेका सपना मैले चिन्नु छ,
डाँडा पारीको अस्थाउँदै गरेको घामलाई हेरेर
मेरा बा आमाको मलिन मुहार लाई चिन्नु छ ।

मेरी आमाको गलेको शरीर, रोगै रोगले भरिएको
मेरी आमाको औषधी बन्नु छ ।
मेरो सिंगो घरको खम्बा बनेर उभिएकी मैले मलाई चिन्नु छ
मैले मेरा बाको सपना लाई चिन्नु छ….।

मलाई म चिन्नु छ,
छायाँ जस्तै साथी आफ्नै छायाँमा हराउँदै,
जीवनको रंगिन कथा बुन्दै,
आफ्नै मुस्कानको रहस्यमा गुम्सिएका छन् ।

हजारौं सपना आँखाको चमकमा लुकेका,
अनन्त यात्रा, अनगिन्ती सपना
असिमित सागर, उन्मुक्त आकाश
उडान भर्ने आशा बोकेर हर क्षणमा जीउने,
रुपान्तरणको त्यो अनौठो कथाले म लाई चिन्नु छ।

समयको स्रष्टा आफैंसँग बाँच्ने, हर क्षणको साक्षी,
प्रत्येक पाइलामा नयाँ उमंग, नयाँ आशाले
मलाई म चिन्नु छ ।

आफ्नो अस्तित्वमा, आफ्नै गीतमा नाच्ने,
स्वप्निल संसारको यात्री तिमीलाई तिमी चिन्ने,
जीवनको गीतको सर्जक मलाई म चिन्नु छ ।

सपनाहरूको संसारमा जहाँ सधैं रहन्छ,
मात्र आफ्नो पहिचान
मलाई म चिन्नु छ,
मैले मेरा बाको सपनालाई चिन्नु छ….।

सर्जक : दिया अवस्थी, डडेल्धुरा
हाल : धनगढी

अघिल्लो लेख अर्जेन्टिना विश्वकपका लागि छनोट : चीनलाई हराउँदै जापान छनोट नजिक
अर्को लेख भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

साहित्य

यादव भट्टराई निर्देशित फिल्म झिल्कोको प्रदर्शन मिति सर्यो

२०८१ पुष ५, शुक्रबार १२:०८ गते
साहित्य

रहस्यमय कथा र सामाजिक यथार्थवाद बोकेको चलचित्र ‘डोरी’ आजदेखि प्रदर्शनमा

२०८१ चैत्र १५, शुक्रबार ११:११ गते
साहित्य

चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

२०८१ पुष ५, शुक्रबार ०९:३१ गते
साहित्य

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

२०८१ पुष १४, आईतवार १०:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?