अर्थ-वाणिज्यराष्ट्रियडिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि पछिल्लो अपडेट: २०८१ मंसिर १, शनिबार १२:५९ गते SudarshanTelevision 0 मिनेटको सेयर गर्नुहोस् काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको सूचना मार्फत जानकारी गराएको छ । अघिल्लो लेख जलवायु वित्तका लागि जारी कोप-२९ को समर्थनमा धनगढीमा र्याली अर्को लेख बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि चार दलिय प्रतिस्पर्धा एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Δ भर्खरै ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प कतारले १३ जना नेपालीलाई आममाफी दियाे एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने