यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाबु र भाइको हत्यापछि फरार जेठो छोरो पक्राउ, हत्या गरेको स्विकार !
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाबु र भाइको हत्यापछि फरार जेठो छोरो पक्राउ, हत्या गरेको स्विकार !
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बाबु र भाइको हत्यापछि फरार जेठो छोरो पक्राउ, हत्या गरेको स्विकार !

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ९, मंगलवार १३:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

भक्तपुर :बालकोट फिकाधारास्थित एक घरमा बाबुछोराको हत्यामा संग्लन रहेको आरोपमा जेठा छोरा मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आचार्य आफैँ प्रहरीवृत्त महाराज पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक काजीकुमार आचार्यले जानकारी दिए। प्रारम्भिक सोधपुछका क्रममा आचार्यले अपराध स्विकारेको उनले बताए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार बिहान भाडाको घरको कोठामा मृत भेटिएका थिए।

दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा आचार्य भने सम्पर्कविहीन थिए। प्रहरीले उनीमाथि आशंका गरिएअनुसार नै अनुसन्धान अघि बढाएको थियो।

छिमेकीले शनिवार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतवार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएका थिए।

दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले गरे दलित सामाजिक मञ्चको उद्घाटन
अर्को लेख सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर सात जनालाई भैरहवा पठाइयो

२०८१ भाद्र १०, सोमबार १९:१३ गते
राष्ट्रियसमाचार

नेपालमा प्रि–मनसुन गतिविधि फेरि सक्रिय, दुई हप्तासम्म पानी पर्ने सम्भावना

२०८२ जेष्ठ २, शुक्रबार १४:५७ गते
राष्ट्रिय

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

२०८१ मंसिर २७, बिहीबार ११:१३ गते
राष्ट्रिय

मदिरा खाएर श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

२०८१ पुष ११, बिहीबार ११:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?