यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित पाँच जना प्रहरीको नियन्त्रणमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित पाँच जना प्रहरीको नियन्त्रणमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा लागूऔषधसहित पाँच जना प्रहरीको नियन्त्रणमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २८, आईतवार ११:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा लागूऔषधसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टीकापुर नगरपालिका–२ विजयनगर स्थित भित्री सडक खण्डबाट लागूऔषध सेवन गरि रहेको अवस्थामा टीकापुर नगरपालिका–१ विजयनगर बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जना पक्राउ परेका छन्। दुई जनालाई ४० मिलिग्राम लागू औषधसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

गोदावरी नगरपालिका–१ भगतपुरबाट सोही ठाउँ बस्ने २९ वर्षीय बिरेन्द्र चौधरी २१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट गोदावरी नगरपालिका ३ बस्ने ३४ वर्षीय दिपक चदारालाई ४२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको व्यास गाउँपालिका–६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारी पक्राउ परेका छन्। भण्डारीलाई १३० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यी पाँचै जनालाई शनिवार प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी
अर्को लेख धनगढीबाट भन्सार छलीका माछा बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

२०८१ मंसिर १४, शुक्रबार ०८:११ गते
कैलालीसुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

धनगढीको शारदा माविमा ‘गुड फ्राईडे’ : संस्कृति संरक्षणमा जोड

२०८१ असार २८, शुक्रबार १३:१८ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २३, आईतवार २२:४३ गते
कैलालीस्वास्थ्य-शिक्षा

अखिल (क्रान्तिकारी) ऐश्वर्यद्वारा उद्घोषण तालिम, आज पहिलो दिन

२०८१ पुष २१, आईतवार १९:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?