यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पोखरामा प्रहरी र रास्वपा कार्यकर्ताबीच मुठभेडको अवस्था
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पोखरामा प्रहरी र रास्वपा कार्यकर्ताबीच मुठभेडको अवस्था
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पोखरामा प्रहरी र रास्वपा कार्यकर्ताबीच मुठभेडको अवस्था

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ४, आईतवार १३:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच मुठभेटको अवस्था सिर्जना भएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सूचना जारी गर्दै पोखरा महानगरपालिकाको चार किल्लाभित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित)को दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको गरेका थिए ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । प्रहरीले पोखराको सहिद चोकबाट रास्वपा कार्यकर्ता हटाउन खोजेपछि मुठभेटको अवस्था आएको हो ।

शुक्रबार रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वस्पाले पोखरामा विरोध जारी रोखेको छ ।

अघिल्लो लेख सुनको मूल्यमा लगातार रेकर्ड, तोलाकै १ लाख ६५ हजार
अर्को लेख रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

२०८१ असार २८, शुक्रबार २२:३५ गते
राष्ट्रियसमाचार

शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुनद्वारा आन्दोलन घोषणा

२०८२ असार ३०, सोमबार ११:२८ गते
राष्ट्रियसमाचार

अदालतको आदेशप्रति नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको गम्भीर आपत्ति

२०८२ जेष्ठ २८, बुधबार १५:४८ गते
राजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज

२०८१ श्रावण ७, सोमबार ०८:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?