यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा सशस्त्र प्रहरीद्वारा हाजिरी जवाफ प्रतियोगिता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा सशस्त्र प्रहरीद्वारा हाजिरी जवाफ प्रतियोगिता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीस्वास्थ्य-शिक्षा

बैतडीमा सशस्त्र प्रहरीद्वारा हाजिरी जवाफ प्रतियोगिता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १३:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा सशस्त्र प्रहरीद्धारा आयोजित सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिताको सम्पन्न गरिएको छ ।

सशस्त्र प्रहरी बलको पञ्चेश्वर बिओपीले पञ्चेश्वर गाउँपालिका–१ स्थित डुग्रीखान माविमा आइतबार सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुसँगको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले सशस्त्र प्रहरीले ‘सीमावासीसंग सशस्त्र प्रहरी बल’नेपालको नवीनतम अवधारणा देशैभर लागू गरेको छ ।

सोही अवधारणा अन्तर्गत आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको सशस्त्र प्रहरी पञ्चेश्वर बिओपीले जनाएको छ ।

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक, जनप्रतिनिधि, अन्य सरोकारवालाहरुसंग विभिन्न खालका अन्तरक्रिया, छलफल र सचेतनामूलक कार्यक्रम आयोजना गर्ने सशस्त्र प्रहरीको योजना रही आएको छ ।

आइतबार सम्पन्न सचेतनामुलक हाजिरीजवाफ प्रतियोगितामा सशस्त्र प्रहरी नेपालको जिम्मेवारी, सीमा सुरक्षा, सीमा अपराध, लागूऔषध दूव्र्यसन, मानव बेचबिखन, सामाजिक अपराध र सजाय, विपद व्यवस्थापनका विषयका प्रश्नहरु समावेश गरिएका थिए ।

हाजिरीजवाफ प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले यस्ता कार्यक्रमले बालबालिकाहरुको बाह्य ज्ञान विस्तार हुने बताइन् ।

सशस्त्र प्रहरीको हाजिरीजवाफ प्रतियोगिताले बालबालिकाहरुलाई सशस्त्र प्रहरीको सेवा र अन्य बिषयमा जानकारी भएको डुग्रीखान माविका प्रद्यानाध्यापक ज्ञानसिंह घटालले बताए ।

अघिल्लो लेख सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना तयार, थप चार हजार प्रहरी परिचालन
अर्को लेख गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण

२०८१ श्रावण ३२, शुक्रबार ०६:४२ गते
दार्चुलाबैतडी

सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध

२०८१ मंसिर ३, सोमबार ०८:५८ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको प्राचार्यमा ओझा

२०८१ फाल्गुन ८, बिहीबार १७:२८ गते
बैतडी

बैतडीकी २२ वर्षीया हिमश्वेता पहिलो प्रयासमै अधिकृत

२०८१ कार्तिक ९, शुक्रबार ११:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?