यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १७ बिहीबार
2026, Apr 30, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १७ बिहीबार
2026, Apr 30, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियस्वास्थ्य-शिक्षा

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ४, आईतवार १७:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो ।

ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए ।

त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डको सूचनामा उल्लेख भएको छ ।

परीक्षा दिएकामध्ये २ जना विद्यार्थीको परीक्षा रद्ध गरिएको र ३ जनाको परीक्षा फल स्थगित गरिएको बोर्डको भनाइ छ ।

परीक्षाको नतिजा प्राप्त गर्न राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट वा नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न बोर्डले सुझाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुदूरपश्चिम सरकारले एमबीबीएस पढ्न ९ जनालाई छात्रवृत्ति दिँदै
अर्को लेख रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

२०८१ पुष १९, शुक्रबार १०:०४ गते
राष्ट्रिय

वीरगञ्जमा एक सय ६० किलो गाँजासहित दुई जना पक्राउ

२०८१ पुष १५, सोमबार १३:४० गते
राष्ट्रिय

जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम

२०८२ भाद्र १६, सोमबार १७:३१ गते
राष्ट्रिय

रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

२०८१ पुष ८, सोमबार १०:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?