यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा वक्तृत्व कला प्रतियोगिता, अरुणिका प्रथम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा वक्तृत्व कला प्रतियोगिता, अरुणिका प्रथम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा वक्तृत्व कला प्रतियोगिता, अरुणिका प्रथम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २८, शुक्रबार १७:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीद्वारा आयोजित वक्तृत्व कला प्रतियोगितामा अरुणिका जोशी प्रथम भएकी छन् ।

शुक्रबार कैलाली बहुमुखी क्याम्पसमा आयोजित उक्त प्रतियोगितामा अरुणिका जोशीले प्रथम स्थान हात पारेकी हुन् ।

“महिला हिंसा र यसले समाजमा पार्ने प्रभाव” र “युवा, राजनीति र समाज रुपान्तरण” गरि दुई शिर्षकमा भएकाे प्रतियोगिताको आयोजना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केएमसीले गरेको हो ।

प्रतियोगितामा पुष्पा बुढाले द्वितीय स्थान हात पारेकी छन् । त्यस्तै तृतीय स्थान भने दिव्या पन्त, प्रविण चन्द र किरण बुचा मगरले हात पारेका छन् ।

कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशी, क्याम्पसका उप–प्राध्यापक डा‍‍. मानबहादुर जोरा र क्याम्पसका उप–प्राध्यापक सिद्धराज पण्डित प्रतियोगिताको निर्णायक मण्डलमा रहेका थिए ।

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यता रहेको उक्त प्रतियोगितामा अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष मिलन भाट ‘म्याक्स’को अध्यक्षता रहेको थियो ।

विद्यार्थीको क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले गरिएको वक्तृत्व कला प्रतियोगितामा ५५ जनाको सहभागिता रहेको कार्यक्रमका संयोजक बिनोद अधिकारी ‘हलचल’ले बताएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीमा चिउरा उद्योगमा आगलागी हुँदा करिब २२ लाखको क्षति
अर्को लेख सुप विश्वविद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

२०८१ चैत्र २६, मंगलवार ११:४९ गते
कैलालीखेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?

२०८१ चैत्र ३१, आईतवार २०:४८ गते
कञ्चनपुरकैलाली

आज सुदूरपश्चिमका रानाथारु समुदायले तीज पर्व मनाउँदै

२०८१ श्रावण २३, बुधबार १३:२० गते
कैलाली

सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने

२०८१ श्रावण २२, मंगलवार १५:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?