यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २५, मंगलवार १३:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा ल्याएको छ।

उपमहानगरपालिकाले रोड वासरको पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्ने, सडकको किनारामा रोपिएको बिरुवामा पानी हाल्ने र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्ने काम गर्ने बताएको छ। धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धन गर्न रोड वासर मेसिन खरिद गरिएको हो।

रोड वासर मेसिनबाट आगलागीको बेला आगो निभाउन र महामारीका बेला औषधि छर्किन पनि प्रयोग हुने उपमहानगरपालिकाले जनाएको छ। कालोपत्र गरिएका सडकमा पानीको फोहरा दिएर सडक सफा गर्ने उद्देश्यले ‘रोड वासर’ खरिद गरिएको हो। ६९ लाख रुपैयाँ खर्चेर उपमहानगरपालिकाले रोड वासर मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको हो।

नगर प्रमुख गोपाल हमालले रोड वास मेसिनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवामा पानी हाल्ने काम गर्ने बताए। उनले धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धन गर्न ‘रोड वासर’ मेसिन खरिद गरिएको बताए।

धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ल्याएको रोड वासर मेसिनको सोमबार उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी उप-प्रमुख कन्दकला रानाले उद्घाटन गरेकी छन्।

रोड वासर मेसिनको औपचारिकरुपमा उद्घाटनसँगै अब आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोग गरिने धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले बताए। पानीको ट्यांकीमा धेरै प्रकारका प्रविधि जडान गरेर ‘रोड वासर’ लाई प्रयोगमा ल्याउने उपमहानगरले जनाएको छ।

अघिल्लो लेख राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा सुरु
अर्को लेख कञ्चनपुरबाट २ लाख बढी भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीविचार/ब्लग

कतै ऊ बिरामी त थिइन?

२०८२ असार १०, मंगलवार २२:४२ गते
कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

२०८१ श्रावण २०, आईतवार १८:३२ गते
कैलाली

टीकापुरमा लागुऔषधसहित एक जना पक्राउ

२०८१ पुष २१, आईतवार १३:०६ गते
कैलाली

कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ

२०८१ चैत्र ७, बिहीबार ०९:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?