यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एसपीएका विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा प्रथम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एसपीएका विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा प्रथम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

एसपीएका विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा प्रथम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ६, आईतवार १६:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी, साउन ६ । धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजमा गुरु पूर्णिमा मनाइएको छ ।

आइतबार सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्को आयोजनामा उक्त कार्यक्रम मनाइएको हो ।

गुरु पूर्णिमाको अवसर पारी गुरुहरूको सम्मानमा आयोजना गरिएको गुरु पूजन तथा वक्तृत्वकला कार्यक्रममा कलेजमा अध्यापन गराई राख्नु भएका शिक्षकहरू लाई डायरी, डटपेन र पुष्प गुच्छा प्रदान गरी मिठाई खुवाउँदै सम्मान भाव प्रकट गरिएको र वक्तृत्वकला कार्यक्रम समेत सञ्चालन गरिएको सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद् का अध्यक्ष कृष्ण पुजाराले बताए ।

यस्तै सो अवसरमा सम्पूर्ण प्राध्यापक, शिक्षकहरूको प्रतिनिधित्व गर्दै एसपीए कलेजका बि.ए., बि.एड. तथा एम.एड संकायका विभागीय प्रमुख उपप्रा.डा देवेन्द्र प्रसाद भट्ट दीप्तले विद्यार्थीहरूको सम्मान भावले निकै नै हर्षित तुल्याएको बताउँदै यो अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

सोही अवसरमा आयोजित वक्तृत्वकला कार्यक्रममा बि.बि.एस पहिलो वर्षमा अध्ययनरत दमयन्ती धामी, दीपिका बोगटी, यशोदा जोशी, कक्षा १२ मा अध्ययनरत आशिका पोख्रेल र हिमानी चन्द गरी पाँच जनाले भाग लिएका थिए । भने यशोदा जोशीले पहिलो, आशिका पोख्रेल दोस्रो, दमयन्ती धामी तेस्रो र दीपिका बोगटी सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

वक्तृत्वकला कार्यक्रममा निर्णायकको भूमिकामा एसपीए कलेजमै कार्यरत उप-प्राध्यापकहरू ऐन जप्रेल, टंक जोशी र रमेश जोशी रहेका थिए ।

अघिल्लो लेख आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
अर्को लेख बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीडोटी

धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना

२०८१ श्रावण ३२, शुक्रबार ०६:३५ गते
कञ्चनपुरकैलालीप्रदेशसमाचार

कैलालीको मोहना नदीको बाढीले सतर्कता तह नाघ्यो, सतर्क रहन आग्रह

२०८२ असार १६, सोमबार ०९:२२ गते
कञ्चनपुरकैलालीसमाचार

कैलालीबाट ८५ हजार र कञ्चनपुरबाट ७ लाखका अवैध सामान बरामद

२०८२ जेष्ठ १०, शनिबार १०:३२ गते
कैलालीसमाचार

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

२०८२ जेष्ठ ३०, शुक्रबार १५:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?