यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १२, बुधबार ०६:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–६ भगतपुर स्थित नाम थर नखुलेको करिब ११ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको हो। 

घुरा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो । 

मृतकको शव भने फेला परिसकेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ । 

अघिल्लो लेख टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ
अर्को लेख धनगढीको शिवपुरी धाममा गौरा तथा तीज महोत्सव हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि विरुद्धको सर्वोच्चमा दर्ता मुद्‍दा फिर्ता

२०८१ चैत्र २२, शुक्रबार २२:२३ गते
कैलाली

एसईई आइडलको चौथो अडिसन धनगढीको जनजागृतीमा

२०८१ आश्विन १६, बुधबार २२:१६ गते
कैलाली

धनगढीमा मनाइयो शैलेश्वरी जाँत

२०८१ मंसिर १, शनिबार ११:३९ गते
कैलाली

फोटोग्राफीमा पहिचान बनाउँदै टीकापुरमा अध्ययनरत पोखराका प्रदीप

२०८१ श्रावण ३०, बुधबार २२:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?