यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा पहिरो रोक्न वृक्षरोपण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा पहिरो रोक्न वृक्षरोपण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुरामा पहिरो रोक्न वृक्षरोपण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३, सोमबार ११:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा । खप्तड छेडेदह गाउँपालिकाका अधिकांश ठाउँमा पहिरो रोक्न वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ ।

उजाडिँदै गएको पाखापखेरा हरियाली बनाउने तथा गाउँबस्तीको नजिकमा गएको पहिरो रोक्न जिल्ला रेडक्रस शाखाले वृक्षरोपण कार्यक्रम सुरु गरेको हो ।

रेडक्रसको समन्वयमा खप्तड छेडेदह–४ को लिसाना, तल्लो लिसाना, गवानी, टम्टाना टोलमा गठित एकता सामुदायिक विपत् व्यवस्थापन समितिले पहिलो चरणमा तुहारे, खोलेघट्ट, कुकुडेखोला र भौनेतलामा वृक्षरोपण गरेको छ ।

एकता सामुदायिक विपत् व्यवस्थापन समितिका सचिव राजेश सुनारले रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुरक्षित नेपाल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

लिसाना, टम्टाना, गवानीलगायतका गाउँ बस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले विभिन्न प्रकारका ६५० बोटबिरुवा रोपिएको सुनारले बताए । नौ वटै स्थानीय तहका विभिन्न ठाउँमा पछिल्लो समय बाढीपहिरोको उच्च जोखिम बढ्दै गएको छ ।

गाउँ बस्तीलाई हरियाली तथा जलवायुका दृष्टिले हराभरा बनाउन वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको रेडक्रस शाखाका सभापति मेखराज जैसीले बताए ।

अघिल्लो लेख भूकम्प पीडितको अस्थायी टहरामा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु
अर्को लेख पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

बाजुरामा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

२०८१ श्रावण २५, शुक्रबार ०८:३९ गते
कैलालीबाजुरा

बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता

२०८१ माघ २०, आईतवार ११:४५ गते
बाजुरासमाचार

बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा सास्ती

२०८१ भाद्र १६, आईतवार १०:३५ गते
बाजुरा

आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

२०८१ चैत्र १८, सोमबार १३:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?