यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र बन्ने भएपछि हर्षित हुँदै स्थानीय
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र बन्ने भएपछि हर्षित हुँदै स्थानीय
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र बन्ने भएपछि हर्षित हुँदै स्थानीय

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ९, सोमबार १२:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएसँगै अहिले यहाँका स्थानीय निकै हर्षित भएका छन् ।

जिल्लाको दुर्गम गाउँबस्तीका स्थानीयहरुलाई सहज हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराले गत आइतबारदेखि अस्थायी रुपमा बुढीनन्दा नगरपालिकाको कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएपछि स्थानीय हर्षित भएका हुन् ।

पूर्वी उत्तरी क्षेत्रका स्थानीयहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम मार्तडी पुग्नुपर्ने निकै कठिनाइ भएको बेला गत आइतबार प्रशासनले कोल्टीमै सेवा दिने भएपछि यती बेला निकै खुसी भएका दुर्गमका स्थानीय बताउँछन् ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकोले यहाँका बुढापाकालाई मार्तडी गएर परिचय पत्र बनाउँन निकै समस्या भएको बेला अहिले कोल्टीमै त्यो सुविधा पाउँदा यहाँका स्थानिय निकै खुसी छन्।

अघिल्लो लेख बैतडीमा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन
अर्को लेख डा. केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ लोकार्पण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

बजेट अभावमा अलपत्र बाजुराको बार्जुकोट भ्युटावर

२०८१ आश्विन १६, बुधबार १५:५८ गते
बाजुरा

बाजुरामा भिरालो बस्तीमा डरैडरको बास

२०८१ श्रावण २८, सोमबार १६:४१ गते
बाजुराबैतडी

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

२०८१ पुष ९, मंगलवार १२:४४ गते
बाजुरा

बाजुरामा सडक अवरुद्ध हुँदा पुल निर्माण ठप्प

२०८१ श्रावण १४, सोमबार ०९:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?