यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १८, सोमबार १३:०१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा। लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि अहिले बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी देखिन्छन् ।

मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण आफैँ उपचार गर्न नसक्दा उनीहरू लामो समयदेखि घरमै अन्धो अवस्थामा बस्न बाध्य भएका थिए ।

यही अवस्थालाई ध्यानमा राख्दै हिमाली गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र रुइत फाउन्डेसन काठमाण्डौँको आर्थिक सहयोगमा यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई गाउँमै निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।

७० वर्षीय स्थानीय जयसुर भण्डारीले मोतीविन्दुका कारण आफूले आँखाको ज्योति गुमाएको बताउँदै गाउँमै आएको यो निःशुल्क आँखा शिविरमा आँखा देख्न थालेपछि आफू निकै खुसी भएको बताए।

गत चैत १० देखि १३ गतेसम्म यहाँका प्रत्येक वडामा शिविर सञ्चालन गरेको थियो । त्यसै शिविरमा अपरेसनका लागि छनोट भएका १०३ जनाको चैत १५ र १६ गते पालिकाको स्वास्थ्य चौकीमा अपरेसन गरिएको थियो । उनीहरूको गुमेको त्यो आँखाको ज्योति फर्किएपछि अहिले उनीहरू निकै खुसी भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउए ।

अघिल्लो लेख कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ
अर्को लेख गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

बाजुराको बल्दे–अम्कोट सडक मर्मत

२०८१ भाद्र १०, सोमबार १८:३८ गते
बाजुरा

रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु

२०८१ माघ ३, बिहीबार १६:१७ गते
बाजुरा

बाजुरामा देउसी भैलोबाट सङ्कलित रकम शिक्षकलाई

२०८१ कार्तिक २३, शुक्रबार १२:२१ गते
बाजुरा

बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र बन्ने भएपछि हर्षित हुँदै स्थानीय

२०८२ भाद्र ९, सोमबार १२:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?