यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कारागारका कैदीको मृत्यु घटना : सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति गठन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कारागारका कैदीको मृत्यु घटना : सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति गठन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशसमाचार

कैलाली कारागारका कैदीको मृत्यु घटना : सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति गठन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ५, बिहीबार ०९:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– कैलाली कारागारमा अचेत अवस्थामा भेटिएर उपचारका क्रममा कैदीको मृत्यु घटना अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।
घटनाको अनुसन्धानका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंह, राष्ट्रिय अनुुसन्धान कार्यालयका अधिकृत तहका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद र डेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समिति गठन गर्दै बैकिङ कसुर मुद्दाका अभियुक्त डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिन गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएका छन् ।

असार १ गते पक्राउ परेका पाली २ असारको राति कैलाली कारागारको बाथरुम नजिकै अचेत अवस्थामा भेटिएपछि तत्कालै उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।

पालीको शरीरमा घाउ चोट पनि देखिएका कारण उनको हत्या भएको भन्दै पीडित परिवारले छानबिनको माग गर्र्दै अहिलेसम्म शव बुझेका छैनन् । उनीहरु छानबिनको माग गर्दै बुधबार डडेल्धुरामा राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख राजु पाण्डेको पक्षमा किन जारी भयो आदेश ?
अर्को लेख बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पामा सडक बन्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

२४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

२०८१ भाद्र ६, बिहीबार १९:४३ गते
विचार/ब्लग

Youth Internet Governance Forum Nepal 2024: A Journey of Insight and Empowerment

२०८१ आश्विन १२, शनिबार १७:५२ गते
कैलालीसमाचार

अत्तरियाको उग्रतारा सुधार केन्द्रमा उपचाररत मल्लको मृ*त्यु

२०८२ आश्विन १, बुधबार १७:५६ गते
कैलाली

अत्तरियामा यात्रु सहायता कक्ष स्थापना

२०८१ आश्विन १६, बुधबार ०८:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?