यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बसको ठक्करबाट कैलालीमा एक किशोरीको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बसको ठक्करबाट कैलालीमा एक किशोरीको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

बसको ठक्करबाट कैलालीमा एक किशोरीको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार १५:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट नगरबहादुर विककी छोरी १३ वर्षीया हरिना विकको मृत्यु भएको हो।

उनलाई बाटो क्रस गर्ने समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो बसले गौरीगंगा नगरपालिका–९ रजियाकी हरिनालाई मंगलबार बिहान ६ः२० बजेको समयमा ठक्कर दिएको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले बताए।

अघिल्लो लेख बझाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ
अर्को लेख डडेल्धुराका युवाहरुले बनाएको सर्ट मुभी ‘धराप’ सार्वजनिक (भिडियोसहित)
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा बृहत रक्तदान महोत्सव गरिँदै

२०८१ श्रावण १७, बिहीबार १८:१९ गते
कैलाली

लगातार तेस्रोपटक सर्वोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायाङ्कन अवार्ड दया शंकर चौधरीलाई

२०८१ मंसिर ६, बिहीबार ०८:२१ गते
कैलाली

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

२०८१ माघ २६, शनिबार ११:४६ गते
कैलालीसमाचार

कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृ*त्यु

२०८२ श्रावण २, शुक्रबार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?