यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १४, सोमबार १८:४१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मानव अधिकारका विषयमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले मानव अधिकारका विषयमा केही सुधार हुँदै आए पनि अझै पूर्ण हुन बाकी रहेको बताएका थिए ।

उनले सबैको सहकार्यमा मानव अधिकार हननका घटना शून्यमा झार्नु पर्ने बताए । प्रदेश प्रमुख मियाँले उक्त प्रतिवेदन माथि प्रदेश सभामा बहस हुने र केही निष्कर्ष आउने अपेक्षा गरेको बताए ।

मानव अधिकार कार्यालय धनगढीका प्रमुख हरिप्रसाद ज्ञवाली र उपसचिव झंकर रावलले वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए । त्यसक्रममा उनले सुदूरपश्चिम प्रदेशको अवस्थाबारे संक्षिप्त रुपमा जानकारी गराए ।
उक्त कार्यक्रममा प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली , प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्ट, मानव अधिकार आयोग धनगढीका मानव अधिकार अधिकृत विदेशराम चौधरी, मानव अधिकार अधिकृत दैवज्ञराज न्यौपाने र मानव अधिकार सहायक नायव सुब्बा नरेन्द्रराज जोशी उपस्थित थिए ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको तयार पारेको प्रतिवेदनमा आएका उजुरी र त्यसमाथि भएका निरूपण पनि उल्लेख गरिएका छन् । प्रतिवेदन अनुसार सबै भन्दा धेरै कैलालीका उजुरी छन् । कैलालीमा मात्रै ३० उजुरी पर्दा कञ्चनपुरका ८, डोटीमा ५, अछाममा ७, बाजुरामा २, बैतडीमा ६, बझाङमा ४ , डडेल्धुरा र दार्चुलामा ३\३ उजुरी परेका छन् ।

आयोगको प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा बाल सुधार गृहमा क्षमता भन्दा बढि राखिएको जनाइएको छ । डोटी सिलगढीमा रहेको बाल सुधार गृहमा २५ जनाको क्षमता रहेपनि ४८ जना थुनुवा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बाल सुधारमा करिब ७० प्रतिशत थुनुवाहरू जबरजस्ती करणी, कर्तव्य ज्यान र डाँका चोरी मुद्दाका रहेका छन् ।

अघिल्लो लेख पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक
अर्को लेख कैलालीमा लागूऔषधसहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीकी २२ वर्षीया हिमश्वेता पहिलो प्रयासमै अधिकृत

२०८१ कार्तिक ९, शुक्रबार ११:४० गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद

२०८२ कार्तिक २१, शुक्रबार १०:२५ गते
कैलालीसमाचार

धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो

२०८२ कार्तिक २, आईतवार १०:०१ गते
कैलाली

स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग

२०८१ चैत्र १०, आईतवार १५:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?