यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको कपडा बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको कपडा बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको कपडा बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २३, शुक्रबार १०:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

साथमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा ल्याएर राखिएको लत्ताकपडा प्रहरीले बरामद गरेको हो। गोदामका सञ्चालक ३४ वर्षीय अंकुश गुप्तालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलीको लत्ताकपडासहित गोदाम संचालकलाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। नियन्त्रणमा लिइएको सामान र व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइको डिएसपी थापाको भनाइ छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै
अर्को लेख शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

२०८१ माघ १५, मंगलवार १२:१७ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज पनि घट्यो

२०८१ चैत्र ११, सोमबार १२:१३ गते
कञ्चनपुरगृहप्रदेशराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा

२०८१ असार २४, सोमबार २१:४८ गते
राष्ट्रियसमाचार

धरहरा आजदेखि दैनिक १२ घण्टा खुल्ने

२०८२ श्रावण १, बिहीबार १०:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?