यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीप्रदेशराजनीतिराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १९, बुधबार २०:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दिपायल । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्थायी राजधानीको विषय पुनर्विचार गर्न सकिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ डोटी शाखाले बुधबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजधानीको संरचना बनीनसकेको अवस्थामा संसद्ले राजधानीको विषय पुनर्विचार गर्न सकिने बताएका हुन् ।

“अन्य प्रदेशमा राजधानीको टुङ्गो लगाउनेदेखि संरचना निर्माण गर्ने काम हुँदै छ’’, उनले भने,“तर, सुदूरपश्चिम सरकारले तोकेको ठाउँमा राजधानी बन्ने नबन्ने कुरा अझै टुङ्गो लाग्न सकेको छैन । संसद्ले गोदावरीमा निर्णय गरेको भन्ने कुरा सुनियो तर, काम अघि बढ्न सकेको छैन । यो हाम्रो दुर्भाग्य हो ।”

सुरुमा साबिकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमानै राजधानी राख्ने भनेर उच्च अदालत पनि यतै राखिएको प्रदेश प्रमुख मियाँले बताए ।

राजधानी तोक्ने विषयमा जनताले चुनेका व्यक्तिले निर्णय गर्ने अधिकार रहेको बताउँदै प्रदेश प्रमुख मियाँले त्यसमा पुनर्विचार गर्न सकिने बताए ।

संविधान संशोधनका विषयमा सञ्चारकर्मीले राखेको प्रश्नमा मियाँले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

अघिल्लो लेख कविता :- म
अर्को लेख धनगढीको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशबाजुराराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाजुरामा पहिरोले पुरिएर सत्तरी बाख्रा मरे

२०८१ असार १६, आईतवार १०:०८ गते
अन्तर्राष्ट्रियसमाचार

गाजामा राहत लिनेमाथि आक्रमण : १२ जनाको ज्यान गयो

२०८२ असार ६, शुक्रबार १३:४५ गते
कैलालीविचार/ब्लगस्वास्थ्य-शिक्षा

चिफसर : राज्यले नचिनेका विराट प्रतिभा

२०८१ फाल्गुन २, शुक्रबार ०८:२५ गते
कैलालीसाहित्य

डा. कमलीको शब्दमा रहेको ‘गीता ज्ञान भजन’ सार्वजनिक

२०८२ असार १६, सोमबार ०९:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?