यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा करेन्ट लागेर दार्चुलाका एक जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा करेन्ट लागेर दार्चुलाका एक जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

भारतमा करेन्ट लागेर दार्चुलाका एक जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १२, शनिबार १४:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला – दार्चुला घर भएका एक जनाको भारतमा करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–२ पिपलकोट सार्की टोल घर भएका रोजगारको सिलसिलामा भारतको जम्मुकश्मिरमा कार्यरत ३१ वर्षीय लक्ष्मणराम सार्कीको करेन्ट लागेर मृत्यु भएको हो।

स्थानीय कमल सार्कीका अनुसार लक्ष्मणको शुक्रबार बिहान ९ बजे कुखुरा फर्ममा विद्युत तारमा हात लाग्दा करेन्ट लागेको र अस्पताल पुगाउँदा मृत्यु भएको खबर प्राप्त भएको हो।

अघिल्लो लेख सिमलताल दुर्घटना : आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने
अर्को लेख धनगढीको नोभा हस्पिटलमा किशोर मृत्यु प्रकरण : पुलिसद्वारा अश्रुग्यास प्रहार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

२०८१ भाद्र १९, बुधबार १५:३५ गते
दार्चुला

एक किलो नुनको ११० रुपियाँ

२०८१ मंसिर ४, मंगलवार ०९:३६ गते
दार्चुला

दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते

२०८१ भाद्र ५, बुधबार १८:४६ गते
कैलालीदार्चुला

दार्चुला दुर्घटना घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

२०८१ कार्तिक ३०, शुक्रबार १०:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?