यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाकाली प्रादेशिक अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाकाली प्रादेशिक अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरस्वास्थ्य-शिक्षा

महाकाली प्रादेशिक अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ९, बुधबार १७:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।स्वास्थ्य सेवा विभागले कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालका लागि स्वास्थ्य सामग्री पठाएको छ ।

भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक जोशीका अनुसार संघीय स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य सेवा विभागले करिब एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।

पछिल्लो सयम कञ्चनपुरमा परेको अविरल वर्षाका कारण डुबानमा परेको र केही स्थानीय विस्थापित भएका थिए । उनीहरूलाई स्वास्थ्य समास्या हुन सक्ने भन्दै सरकारले स्वास्थ्य सामग्री पठाएको हो ।

स्वास्थ्य विभागले उपलब्ध गराएको स्वास्थ्य सामग्री आफूले बुझेको र केही दिनभित्र महाकाली अस्पताल पुग्ने उपमेयर जोशीले बताइन् ।

अघिल्लो लेख विमान दुर्घटना : शवको पोस्टमार्टम सुरु, रिपोर्ट आउन तीन दिन लाग्ने
अर्को लेख गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

३० किलो भन्दा बढी तौलको अजिङ्गरको उद्धार

२०८१ मंसिर ३०, आईतवार ०८:०७ गते
कैलालीस्वास्थ्य-शिक्षा

त्रिनगर माविमा आमसञ्चार अध्ययनरत विद्यार्थीद्वारा रक्तदान, २१ जनाले गरे पहिलोपटक रक्तदान

२०८१ पुष ५, शुक्रबार १४:३७ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

२०८१ फाल्गुन १८, आईतवार ०९:३९ गते
कञ्चनपुरसमाचार

निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अनुसन्धान जारी

२०८१ श्रावण १०, बिहीबार १७:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?