यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २९, मंगलवार १२:४१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

स्याङ्जा : स्याङ्जामा लक्ष्यभन्दा बढीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निः शुल्क एचपिभी खोप लगाएका छन् । यहाँका नौ हजार ३१९४ जना बालिका र किशोरीले एचपिभी खोप लगाउने तथ्याङक सङ्कलन गरिएकोमा सो भन्दा ७५ जना बढीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

यहाँ माघ २२ गतेदेखि २८ गतेसम्म समय तोकिएकोमा जिल्लाका एघार वटै पालिकामा गरी १००.८ प्रतिशत बालिका र किशोरीलाई एचपिभी खोप लगाएका हुन् । यहाँ लक्ष्य भन्दा कम पुतलीबजारमा ९८.८, वालिङ्मा ९८.३, चापाकोट नगरपालिकामा ९९.९ र बिरुवामा ९९.५ प्रतिशतले खोप लगाएकोमा अन्य पालिकामा भने बढीले खोप लगाएको कार्यालय प्रमुख केशब चापागाईले बताए ।

यहाँको भीरकोटमा १००.८, गल्याङमा १०१.५, फेदीखोला गाउँपालिकामा १०२.८, आँधीखोलामा १००.५, अर्जुनचौपारीमा १०२.१, हरिनासमा १०३ र कालीगण्डकीमा १११.७ प्रतिशत बालिका तथा किशोरीलाई खोप दिइएको हो । खोप अभियानमा पुतलीबजार नगरपालिकामा एक हजार छ सय ९९ जना, भीरकोट नगरपालिकामा आठ सय ४० जना, वालिङ् नगरपालिकामा एक हजार नौ सय ४७ जना, गल्याङ नगरपालिकामा एक हजार एक सय २८, चापाकोट नगरपालिकामा आठ सय ८९ जना किशोरीलाई खोप लगाइएको हो ।

यस्तै अर्जुनचौपारी गाउँपालिकामा चार सय ४६ जना, फेदीखोला गाउँपालिकामा चार सय ७७ जना, बिरुवा गाउँपालिकामा चार सय २४ जना, हरिनास गाउँपालिकामा चार सय ७५ जना, कालीगण्डकी गाउँपालिकामा छ सय ६८ जना र आँधीखोला गाउँपालिकाका चार सय १ जना किशोरीलाई एचपिभी खोप लगाइएको चापागाईले बताए ।

जिल्लाभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाएको चापागाईले बताए । उहाँले खोप अझै कार्यालयमा रहेको र लक्ष्य नपुगेको पालिकामा अझै खोजी गरेर लगाउने प्रयास गरिने बताए।

महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा सञ्चालित ३१९ वटा खोप केन्द्रबाट एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।

अघिल्लो लेख स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप
अर्को लेख ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम

२०८१ श्रावण ११, शुक्रबार ०९:१९ गते
स्वास्थ्य-शिक्षा

नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार

२०८१ पुष ७, आईतवार १०:३८ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

शिक्षाको माध्यमबाट बुद्धको सन्देश विस्तार गरौं : प्रधानमन्त्री ओली

२०८१ भाद्र ९, आईतवार १९:५५ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

२०८१ श्रावण ११, शुक्रबार २०:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?