यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली जिल्ला अदालत घेराउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली जिल्ला अदालत घेराउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलाली जिल्ला अदालत घेराउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १०, शनिबार १४:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलाली जिल्ला अदालत घेराउ गरिएको छ। आर्थिक शोषण विरुद्ध जागरण अभियान, मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलन कारीहरूले शुक्रवार अदालत घेराउ गरेका हुन।

कैलालीसहित नेपाल भरीका जिल्ला अदालतहरूमा घेराउ गरिएको उनीहरूले बताएका छन्। मिटर ब्याजीहरूको विरुद्धमा आन्दोलन थालिएको हो। मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुश्वाले आर्थिक शोषण विरुद्ध जागरण कार्यक्रम रहेको बताए। माघको १४ गतेसम्म जिल्ला भेल गरेको आन्दोलनकारीहरूले कार्यतालिका अनुसार विरोध गर्दै आएका छन।

उनीहरूले १२–१७ गतेसम्म हड्पेको घर–जग्गा कब्जा गर्ने, १८ गते जिल्ला प्रहरीमा जाहेरी दिने, २० गने काठमाण्डौँमा कार्यक्रम गर्ने र २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ। आयोगको कार्यविधि सार्वजनिक गर्न उनीहरूले माग समेत गरेका छन्।

मिटर ब्याजी विरुद्धमा देशभरी संगठन तयार पारेर विरोधका कार्यक्रम गर्दै आएको उनले बताएका छन्।

कैलाली–कञ्चनपुरबाट पनि ठुलो सङ्ख्यामा पीडितहरू उक्त आन्दोलनमा जोडिएका छन्।

अघिल्लो लेख कुम्भमेलाबाट फर्कदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाको ज्यान गयो
अर्को लेख नेपाल र म्यानमारको भिडन्त आज
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन

२०८१ कार्तिक २२, बिहीबार १५:०४ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ श्रावण १०, बिहीबार १०:२३ गते
कैलाली

कैलालीमा क्रेनको ठक्करबाट एक जनाको मृत्यु

२०८१ भाद्र ११, मंगलवार ०८:०९ गते
कैलालीसाहित्य

गरिदिउँला नि एक्लो सफर के फरक पर्छ?

२०८२ बैशाख ४, बिहीबार १०:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?