यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार १५:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर । वातावरण संरक्षणमा टेवा पुर्‍याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षारोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ ।

समन्वय समितिमा आबद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षारोपण गरी हराभरा बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको हो ।

यही साउन १ गतेदेखि सञ्चालन भएको कार्यक्रम ७ गते सम्म जारी रहने छ । वृक्षारोपण कार्यक्रममा सामुदायिक वनका उपभोक्ता, वन संरक्षणकर्मी, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी लगाएको संलग्नता रहने समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए ।

उनका अनुसार अभियानका क्रममा जडीबुटी, काष्ठ र गैरकाष्ठ प्रजातिका ३५ हजार बिरुवा रोप्ने लक्ष्य लिइएको छ ।

साउन २ गते कृष्णपुर नगरपालिकाको उग्रतारा सामुदायिक वन, ३ गते झिलमिला सामुदायिक वन, ४ गते शुक्लाफाँटा नगरपालिकाको भगवती सामुदायिक वन, पाँच गते कृष्णपुरका वीरेन्द्र र दीपेन्द्र स्मृति सामुदायिक वन, ६ गते ग्वासी समैजी सामुदायिक वन र सात गते जनहित महाकाली सामुदायिक वनमा वृक्षारोपण गरी कार्यक्रमको समापन गरिने छ । रासस

अघिल्लो लेख शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन एमाले सांसदको प्रस्ताव
अर्को लेख ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

पानीका स्रोतहरु सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार

२०८२ बैशाख २९, सोमबार १६:०० गते
राष्ट्रिय

भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो

२०८१ चैत्र १५, शुक्रबार १४:३१ गते
राष्ट्रिय

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

२०८१ मंसिर ३०, आईतवार ०९:५६ गते
राष्ट्रिय

कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु

२०८२ बैशाख २३, मंगलवार ११:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?