यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन एमाले सांसदको प्रस्ताव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन एमाले सांसदको प्रस्ताव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियस्वास्थ्य-शिक्षा

शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन एमाले सांसदको प्रस्ताव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार १५:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् ।

बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्नु उचित हुने धारणा राखिन् ।

विद्यालय शिक्षा विधेयकमाथि छलफलका लागि बसेको समिति बैठकमा उनले भनिन्, ‘शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन सकिए राम्रो हुन्छ ।’

उनले विगतमा शिक्षकहरुसँग भएको सहमति समेट्ने गरी विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने पनि बताइन् ।

अघिल्लो लेख गैंडाको आक्रमणबाट एक जना घाइते
अर्को लेख कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

२०८१ चैत्र १९, मंगलवार १५:४२ गते
राष्ट्रियसमाचार

दोलखामा हिमपहिरो : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

२०८२ कार्तिक १८, मंगलवार १०:१२ गते
राष्ट्रियसमाचार

राष्ट्रपति पौडेलले पनि गरे रोपाइँ

२०८२ असार १५, आईतवार ११:२८ गते
राष्ट्रियसमाचार

सवारी साधन दुर्घटना हुँदा तीनको मृ*त्यु,१५ जनाघाइते

२०८२ श्रावण २६, सोमबार १२:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?