धनगढी – कैलालीमा ८ जना जुवाडे पक्राउ परेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुर स्थित ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा शर्मासहित ८ जना जुवाडे पक्राउ परेका हुन्।
उाीहरुलाई नगद २७ हजार ५५० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।





