यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १५, सोमबार ०९:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि एक सय २० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि एक सय २० वटा निवेदन प्राप्त भएको हो । आयोगले तोकेको कार्यतालिकाअनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण पूरा गरिने छ ।

योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ । चुनावमा सहभागी हुने दलहरूको दर्ता व्यवस्थापन, चुनाव चिन्ह वितरण र अरु प्रक्रिया कानुन बमोजिम पारदर्शी रूपमा अघि बढाइने आयोगको भनाइ छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
अर्को लेख डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक

२०८१ भाद्र १३, बिहीबार १६:५६ गते
अन्तर्राष्ट्रिय

३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश

२०८१ माघ १८, शुक्रबार १०:४१ गते
राष्ट्रिय

रेडक्रस सोसाइटीले ६२ औँ स्थापना दिवस मनाउँदै

२०८१ भाद्र १९, बुधबार १२:२५ गते
राष्ट्रिय

चितुवाको आक्रमणबाट ६ जना घाइते

२०८१ मंसिर २९, शनिबार ११:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?