यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीसमाचार

डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १५, सोमबार १०:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डोटीःडोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

दिपायलबाट आदर्श गाउँपालिकाको गोरेलीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ च ११३५ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका–४ ल्वारेगडामा दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ। जिप बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ।

घाइते हुनेमा आदर्श गाउँपालिका–४, देहीमाडौंका २१ वर्षीय भगवती विक, उनको १ वर्षीय छोरा राजन विक, ५ वर्षकी रीतिका विक, ३८ वर्षकी टीका विक, १९ वर्षका शेर विक, १८ वर्षकी सरस्वाती ओझा, २५ वर्षका दिल्ली राज ओझा, २३ वर्षकी बिष्ना ओझा, ४ वर्षका दीपेश ओझा, सोही वडाको भुवा बस्ने २८ वर्षीय मोहन बिष्ट, ३५ वर्षका लालबहादुर बिष्ट, २२ वर्षीय सन्तोष बिष्ट रहेका छन्। घाइतेको स्थानीय काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिकमा उपचार भइरहेको छ। घाइतेको उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा नौ सदस्यीय प्रहरी टोली खटिएको थियो।

अघिल्लो लेख फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन
अर्को लेख कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कुम्भमेलाबाट फर्किँदै गर्दा तीर्थालु चढेको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको ज्यान गयो

२०८१ फाल्गुन ५, सोमबार १४:२२ गते
राष्ट्रियसमसामयिक/राेचक

त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो

२०८१ असार २८, शुक्रबार १९:२२ गते
अन्तर्राष्ट्रिय

दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो

२०८१ फाल्गुन ४, आईतवार ११:४५ गते
अर्थ-वाणिज्य

सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो

२०८१ पुष १९, शुक्रबार १२:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?