यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं.२’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं.२’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समसामयिक/राेचकसमाचार

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं.२’ आजदेखि प्रदर्शनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २, शुक्रबार ११:०६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आजदेखि दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं.२’ आजदेखि प्रदर्शनमा आएका हुन ।

हास्य विधाको चलचित्र हेल्लो काँशिराममा अभिनेता दिलीप रायमाझी मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, लगायतका कलाकारको विशेष अभिनय रहेको छ ।

निर्माण रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा रहेको चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माको रहेको छ ।

त्यस्तै निर्माता पी.बी. थापा, छायाकार यम आले, सम्पादन तथा रङ्ग संयोजन मित्र डी.गुरुङको रहेको छ भने नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन, र संगीत संयोजन नरेन्द्र वियोगी तथा विपिन आचार्य रहेको छ ।

चलचित्रका गीतमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको स्वर सुन्न सकिन्छ ।

आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘के घर के डेरा घर नं.२’ । यो चलचित्र पूर्ण रूपमा सामाजिक विषयवस्तुमा आधारित छ । दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरद्वारा लेखिएको हो ।

चलचित्रमा उपासना सिंह ठकुरी, केकी अधिकारी, सिर्जना नापित, रुविना घिमिरे निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, प्रकाश घिमिरे, संजोग रसाइली र सुरज विष्ट लगायतको अभिनय रहेको छ ।

कार्यकारी निर्माता युवराज कार्की, निर्माताहरु नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेको चलचित्र कृष्णबहादुर थापाको छायाँकनमा निर्माण भएको हो ।

अघिल्लो लेख साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू
अर्को लेख युक्रेनसँगको शान्ति वार्तामा ट्रम्प र पुटिन उपस्थित हुनैपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समसामयिक/राेचक

‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा आउने

२०८१ कार्तिक १, बिहीबार १४:३४ गते
साहित्य

महफिलमा गुञ्जिए केशव, देवेन्द्र र अंकित

२०८२ बैशाख २१, आईतवार ११:०१ गते
राष्ट्रियसमाचार

जेनजी प्रदर्शन : देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते (अपडेट)

२०८२ भाद्र २३, सोमबार १९:०० गते
राष्ट्रिय

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

२०८१ चैत्र २५, सोमबार १०:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?