यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ११, आईतवार १७:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा शिक्षा संकायमा मुख्य विषय अङ्ग्रेजी लिएर अध्ययन गरेका विद्यार्थीहरूको भेला सम्पन्न भएको छ।

शनिवार क्याम्पसको सभा हलमा भेला सम्पन्न भएको हो।

विभिन्न शैक्षिक सत्रमा क्याम्पसमा अध्ययन गरेका र हाल विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीको भेलामा सहभागिता रहेको थियो।

पूर्व विद्यार्थी चुडामणि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख तोयनाथ भट्ट, सहायक क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्ट, प्राध्यापक डाक्टर रामचन्द्र बिनाडी, प्रेमराज भण्डारी, स्ववियु अध्यक्ष यमराज जोशी र सचिव सन्तोष पन्तको समेत सहभागिता रहेको थियो।

उपस्थितहरूले आपसमा शुभ दिपावली र छठ पर्वको  शुभकामना आदानप्रदान गरेका थिए। आगामी दिनहरूमा भेलालाई निरन्तरता दिने र थप रचनात्मक काम गरिने बताइएकाे छ।

अघिल्लो लेख सुप विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबिच ५ बुँदे समझदारी
अर्को लेख एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद

२०८१ पुष १०, बुधबार १२:०० गते
कैलाली

कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १८, मंगलवार ०९:५५ गते
कैलाली

धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ

२०८१ फाल्गुन ८, बिहीबार १०:१९ गते
कैलालीसुदूरपश्चिम प्रदेश

सुदर्शन टेलिभिजनको औपचारिक उद्घाटन, सत्यको संरक्षण गर्ने अठोट

२०८१ भाद्र १५, शनिबार १८:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?