यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशन सम्पन्न, बिहीबार ‘फार्मासिस्ट दिवस’ मनाइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशन सम्पन्न, बिहीबार ‘फार्मासिस्ट दिवस’ मनाइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशन सम्पन्न, बिहीबार ‘फार्मासिस्ट दिवस’ मनाइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ७, मंगलवार २२:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा आनन्द सिंह भाट चयन भएका छन्।

मंगलबार धनगढीमा आयोजित प्रथम अधिवेशनबाट उपाध्यक्षमा नरेश चौधरी र नवीन भण्डारी चयन भएका छन्।

यसैगरी समितिको महासचिवमा सुवास अधिकारी, सचिवमा शिवराज पन्त र विक्रम रावललाई चयन गरिएको छ।

समितिको कोषाध्यक्षमा प्रियंका बोकटी र सह कोषाध्यक्षमा शिवम जोशी चयम भएका छन्।

यसैगरी सदस्यमा रवीन्द्र खत्री, सन्दीप चौधरी, विरेन्द्र सिंह धामी, श्याम चौधरी, मनोज चन्द, सन्तराम चौधरी, अजय शाह, भरत ऎरी, अक्ष चौधरी र सविता गिरि रहेका छन्।

नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य विनेश कठरियाको अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशनमा नेपाल फार्मेसी संघका केन्द्रिय सचीव नवीन धामीको प्रमुख आतिथ्यता रहेको थियो।

यसैगरी नेपाल फार्मेसी संघका पूर्व केन्द्रिय समिति सचिव रामबहादुर धामी, केन्द्रिय सदस्य दिनेश जोशीको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय सचिव नबिन धामिले फार्मेसी पेसालाई वैज्ञानिक ढंगबाट अगाडी बढाउन फार्मेसी क्षेत्रमा आवद्ध संघ-संगठनहरु महत्त्वपूर्ण योगदान रहेको र नेपाल फार्मेसी संघलाई केन्द्रीकृत मात्रै नभएर प्रदेश हुँदै जिल्ला स्तरमा पनि पुर्याउनका निम्ति कैलाली जिल्ला समिति गठन गरिएको बताएका छन्।

प्रथम अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले आउँदो बिहिवार अर्थात असोज ९ गते पर्न गएको फार्मासिस्ट दिवसमा भव्य कार्यक्रम गरि फार्मासिस्ट दिवस मनाउने निर्णय गरेको छ।

उक्त कार्यक्रममा फार्मासिस्ट जनक शाहिले स्वागत मन्तव्य राखेका थिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख ५८ अङ्कले बढ्यो शेयर बजार
अर्को लेख सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४, बिहीबार ११:२० गते
कैलाली

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ फाल्गुन १९, सोमबार १०:१० गते
कैलालीसमाचार

खसी–बोका बिक्री हुँदा कैलालीका किसान किसान खुसी

२०८२ आश्विन १३, सोमबार १४:०३ गते
खेलकुद

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

२०८१ मंसिर २८, शुक्रबार १२:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?