यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बझाङ

बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १९, शुक्रबार १०:११ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बझाङः बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु भएको छ।

बझाङको मष्टा र तल्कोट गाउँपालिमा छुट्टाछुट्टै जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिपका चालक मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापा र तलकोट गाउँपालिकास्थित धमेनामा जिप दुर्घटना परेर एकै घरका ३ जनासहित ४ जनाको भएको छ।

बिहीवार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए। उनका नुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

जिप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हो भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख भण्डारीले बताएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प
अर्को लेख टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध

२०८१ भाद्र ६, बिहीबार ०८:५६ गते
राष्ट्रियसमाचार

एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ

२०८२ मंसिर ६, शनिबार १०:२८ गते
खेलकुद

काठमाण्डौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

२०८१ मंसिर १९, बुधबार ०७:३८ गते
अन्तर्राष्ट्रिय

महाराष्ट्रमा भएको रेल दुर्घटनामा तीन नेपालीसहित १२ जनाको मृत्यु

२०८१ माघ १०, बिहीबार ११:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?