यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युक्रेनबाट दुई जना नेपालीको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युक्रेनबाट दुई जना नेपालीको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

युक्रेनबाट दुई जना नेपालीको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ३, शुक्रबार १५:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –युक्रेनबाट दुई जना नेपालीको उद्धार भएको छ ।

युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जर्मनीको राजधानी बर्लिनमा रहेको नेपाली दूतावासको समन्वय एवम् सक्रियतामा उद्धार गरी आज उनीहरूलाई नेपाल फर्काइँदैछ । उद्धार कार्यमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीसहित विभिन्न निकायरव्यक्ति र सरोकारवालाहरूले सहयोग गरेका मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश यात्रा गर्दा सम्बन्धित देशको अध्यागमनलगायत अन्य कानूनको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अघिल्लो लेख प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने
अर्को लेख कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीप्रदेशसमाचार

कैलालीको मोहना नदीको बाढीले सतर्कता तह नाघ्यो, सतर्क रहन आग्रह

२०८२ असार १६, सोमबार ०९:२२ गते
खेलकुद

रोहितको टोली टोरोन्टो नेसनल्स पराजित

२०८१ श्रावण १५, मंगलवार ००:३४ गते
अन्तर्राष्ट्रियसमाचार

गाजामा राहत लिनेमाथि आक्रमण : १२ जनाको ज्यान गयो

२०८२ असार ६, शुक्रबार १३:४५ गते
कैलालीसमाचार

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

२०८२ जेष्ठ ३०, शुक्रबार १५:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?