यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियस्वास्थ्य-शिक्षा

जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १६, सोमबार १७:२३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । युनाइटेड किङ्गडमको सेप्टेम्बर २०२५ भिसा प्राप्त गरेका विद्यार्थीहरूका लागि जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सद्वारा प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिब ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रह्यो भने केही विद्यार्थीहरू व्यक्तिगत कारणले अनुपस्थित रहेका थिए ।

विशेष अतिथि संविधान सभाकी सदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले अध्ययनपश्चात आफ्नै मुलुक फर्किएर जिम्मेवार नागरिकका रूपमा योगदान गर्न विद्यार्थीहरूलाई आग्रह गरिन् ।

मुख्य वक्ता युके–रिटर्ने युवा उद्यमी तथा स्वप्ना बग रिसोर्टका प्रबन्ध निर्देशक असिम गुरुङले विद्यार्थी जीवनका अनुभव, विदेशमा अवसर र चुनौतीबारे प्रेरणादायी सन्देश दिए । कार्यक्रमको अध्यक्षता जी एन्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सका प्रमुख कार्यकारी अधिकृत राजन पन्थीले गरेका थिए ।

ओरियन्टेशन अन्तर्गत विद्यार्थीहरूलाई ‘Token of Love’ वितरण गरिएको थियो । साथै युनाइटेड किङ्गडममा अध्ययन, सांस्कृतिक अनुकूलन, जिम्मेवारी र अवसरबारे जानकारीमूलक सत्रहरू पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले विद्यार्थीहरूलाई आगामी यात्राप्रति आत्मविश्वासी रहन प्रेरणा दिँदै मुलुकको भविष्यका लागि जिम्मेवारीपूर्वक अध्ययनमा समर्पित हुनुपर्ने सन्देश प्रदान गरेका थिए । संस्थाका प्रमुख पन्थीले भने, “हामी केवल विद्यार्थीहरूलाई विदेश पठाउने मात्र होइन, नयाँ परिवेशमा आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने लक्ष्य लिएका छौं।”

अघिल्लो लेख पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो
अर्को लेख जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त

२०८२ आश्विन ३, शुक्रबार १२:२७ गते
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

२०८१ फाल्गुन १७, शनिबार १२:०५ गते
स्वास्थ्य-शिक्षा

आज बिरामी सुरक्षा दिवस मनाइँदै

२०८१ आश्विन १, मंगलवार १६:३२ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?