यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ३, शुक्रबार १२:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा नयाँ पदाधिकारीहरूको नियुक्ति भएको छ।
जसअन्तर्गत व्यवस्थापन संकायको डीनमा प्राध्यापक डा. पदम राज जोशी पुनः नियुक्त भएका छन्। उनि यस अघि पनि वि.सं. २०७८ देखि व्यवस्थापन संकायको डीन रहेका थिए। उनि कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पसप्रमुख पनि हुन्। यस्तै विज्ञान तथा प्रविधि संकायको डीनमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक एवं युवा वैज्ञानिक डा. प्रेमसिंह साउद नियुक्त भएका छन्। उनि नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार‑२०८१ बाट सम्मानित भएका थिए।

त्यस्तै, स्कुल अफ फरेष्ट अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञान संकायमा उप–प्राध्यापक शिद्धराज पन्तलाई डीनको जिम्मेवारी दिइएको छ। उनि पनि कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापनरत थिए।

यसैबिच, कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सह–प्राध्यापक डा. लोकबहादुर बिष्ट नियुक्त भएका छन्। आज सुदूरपश्चिम विश्वविद्यायलका उपकूलपति प्रध्यापक डा. हेमराज पन्त र रजिष्ट्रार प्राध्यापक डा. विनोद लेखकले नव नियुक्त सबै पदाधिकारहिरुलाई नियुक्ति पत्र प्रदान गर्दै वधाई र शुभकामना व्यक्त गरेका थिए।

अघिल्लो लेख नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा
अर्को लेख कैलालीमा जेनजी आन्दोलनमा ढल्यो राणाकालीन भवन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा एक जना मृत फेला

२०८१ श्रावण २६, शनिबार १०:२७ गते
कैलालीसाहित्य

धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ

२०८१ पुष १६, मंगलवार १९:५६ गते
कैलाली

धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ‍

२०८१ भाद्र ३०, आईतवार १४:१४ गते
डोटी

डोटीमा एक पुरुष मृत फेला

२०८१ भाद्र २०, बिहीबार १९:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?