यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डा. केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ लोकार्पण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डा. केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ लोकार्पण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्यस्वास्थ्य-शिक्षा

डा. केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ लोकार्पण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ९, सोमबार १२:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । बालरोग विशेषज्ञ एवम् साहित्यकार डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ काठमाडौंमा लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार एवम् प्राज्ञ अमर न्यौपाने र लेखक डा. नवराज केसीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै आख्यानकार अमर न्यौपानेले ‘स्वस्पर्श’ पुस्तकलाई मानिसको मनोवैज्ञानिक उपचारका लागि ओखतीका रूपमा प्रस्तुत भएको बताए । उनका अनुसार, यो पुस्तक केवल प्रेरणादायी मात्र नभई प्रत्येक मानिसले पढ्नुपर्ने कृति हो ।

यस्तै, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पुस्तक सबै पुस्ताका लागि उपयोगी भएको टिप्पणी गरेका छन् । उनले भने, “साहित्यिक पुस्तक पढ्ने समय प्रायः पाइँदैन, तर ‘स्वस्पर्श’ मैले अध्ययन गरें । मलाई यो कृति असाध्यै उपयोगी लाग्यो । विशेषगरी बालबालिका र बिरामीहरूका लागि अझ प्रेरणादायी छ । हामीले बनाइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) मा पनि यो पुस्तक राख्ने योजना छ ।”

लेखक स्वयं डा. नवराज केसीले ‘स्वस्पर्श’लाई आशा, प्रेरणा र खुसीका कथा समेटिएको कृति बताए । उनले भने, “जीवनमा मैले धेरै पुस्तक पढें, तर समाजलाई प्रत्यक्ष उपयोग हुने पुस्तक दिने उद्देश्यले आफ्नै जन्मस्थान कर्णालीका कथा लेखें । ‘स्वस्पर्श’ हरेक मानिसको आफ्नै संघर्ष र आत्मयात्राको अभिलेख हो ।”

अघिल्लो लेख बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र बन्ने भएपछि हर्षित हुँदै स्थानीय
अर्को लेख वीरगञ्जमा फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या ७९ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढी माविमा पूर्व विद्यार्थी समाजले गर्‍यो हाजिरी जवाफ प्रतियोगिता

२०८१ आश्विन १२, शनिबार १२:२७ गते
सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबीबीएस पढ्न पाउने ?’

२०८१ भाद्र २७, बिहीबार १८:५६ गते
गृहप्रदेशसमाचारसाहित्य

धनगढीमा गजल साँझसहित गोठालोले मनायो पहिलो वार्षिकोत्सव

२०८१ असार २१, शुक्रबार १०:०५ गते
कञ्चनपुरस्वास्थ्य-शिक्षा

महाकाली प्रादेशिक अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री

२०८१ श्रावण ९, बुधबार १७:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?