यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपिनको परिवारको साथमा सरकार छ-प्रधानमन्त्री
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपिनको परिवारको साथमा सरकार छ-प्रधानमन्त्री
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

विपिनको परिवारको साथमा सरकार छ-प्रधानमन्त्री

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २, सोमबार १३:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी बिपिन जोशीको शीघ्र रिहाइ सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन्।

उनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलस्थित नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटी बिपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेको बताउँदै, यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग आफूले फोनमार्फत कुरा गर्दै बिपिनको मामिलामा ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार बिपिनको सुरक्षा र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालय खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर पहल गरिरहेको छ। प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति धन्यवाद व्यक्त गर्दै बिपिनको परिवारसँग सरकार सधैं साथमा रहेको स्पष्ट पारे।

अघिल्लो लेख रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन
अर्को लेख टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

२०८१ श्रावण ७, सोमबार १२:५७ गते
राजनीति

ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ : देउवा

२०८१ चैत्र १०, आईतवार १५:०५ गते
कैलालीसमाचार

कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृ*त्यु

२०८२ श्रावण ३०, शुक्रबार १२:०८ गते
राष्ट्रिय

काभ्रेको महाभारतमा फैलिएको आगो अझै नियन्त्रणमा आएन : पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक

२०८१ माघ ११, शुक्रबार १३:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?