यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १८, बिहीबार १६:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेको पाँचखाल नगरपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने २९ वर्षीय सुजन गिरी, पाल्पाको रम्भा गाउँपालिका–५ घर भई काठमाण्डौं महानगरपालिका–३ बस्ने ५८ वर्षीय सिरबहादुर बराल र काठमाण्डौंको तारकेश्वर नगरपालिका–४ बस्ने ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् ।

सम्पूर्ण र सुजनले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६१ लाख ६५ हजार, सिरबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै एक जनाबाट सात लाख ५० हजार र सरस्वतीले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

अघिल्लो लेख स्ववियु निर्वाचित पदाधिकारी रचनात्मक हुन जरुरी
अर्को लेख धनगढीको होटल जुमेरामा ‘साहित्यमा स्रष्टाहरू’ कार्यक्रम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

गोली लागेर एकको मृ*त्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

२०८२ पुष १७, बिहीबार १०:१९ गते
राष्ट्रियसमाचार

साढे ६ लाखको सुपारी दिएर सफारी चालकको ह*त्या, ७ जना पक्राउ

२०८२ मंसिर २२, सोमबार १२:२७ गते
राष्ट्रियसमाचार

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

२०८२ भाद्र १५, आईतवार १४:५३ गते
राष्ट्रिय

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

२०८१ मंसिर २७, बिहीबार ११:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?