यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारस्वास्थ्य-शिक्षा

रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १, आईतवार १०:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं– नेपाल फार्मेसी संघ बागमती प्रदेशको प्रथम भेला राजधानीमा सम्पन्न भएको छ । भेलाबाट रामहरि गौतमको अध्यक्षतामा सर्वसम्मत रूपमा २३ सदस्यीय कार्यसमिति निर्विरोध गठन गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, वरिष्ठ फार्मासिस्ट डा। धर्म खनाल, फार्मेसी परिषद्का पूर्वअध्यक्ष तथा औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, संघका सल्लाहकार बाबुराम हुमागाई, संस्थापक अध्यक्ष अमृत खनाल, सल्लाहकार विष्णु प्रसाद भट्टराई, नेपाल फार्मेसी संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना, नेपाल फार्मेसी परिषद्का सदस्य राजन मानन्धरलगायतको सहभागिता थियो।

बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित फार्मासिस्ट र फार्मेसी सहायकहरूको सक्रिय सहभागितामध्ये सम्पन्न भेलाले प्रदेशस्तरीय संगठनलाई संस्थागत स्वरूप दिएको आयोजकहरूले बताएका छन्।

संघले उपस्थित सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वको कार्यकालमा फार्मेसी क्षेत्रको सुदृढीकरण, पेशागत अधिकारको संरक्षण र औषधि व्यवस्थापन सुधारमा योगदान पुर्‍याउने प्रतिवद्धता जनाएको छ।

अघिल्लो लेख धनगढीको कैलाली मोडेलमा बसन्ती मेमोरियल अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता
अर्को लेख विपिनको परिवारको साथमा सरकार छ-प्रधानमन्त्री
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

आनी छोइङ डोल्मा मानवसेवा आश्रमले भोलि धनगढीमा र्‍याली निकाल्ने, देउसी खेल्ने

२०८१ कार्तिक १५, बिहीबार ०९:३४ गते
कैलालीसमाचार

कैलालीमा दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जना पक्राउ

२०८२ आश्विन ८, बुधबार १०:३३ गते
अन्तर्राष्ट्रिय

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

२०८१ फाल्गुन १५, बिहीबार १३:३५ गते
कैलालीगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाढीले कैलालीको जनजीवन प्रभावित

२०८१ असार २४, सोमबार १०:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?