यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीन कैदीलाई कैलालीबाट कञ्चनपुर सरुवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीन कैदीलाई कैलालीबाट कञ्चनपुर सरुवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलाली

तीन कैदीलाई कैलालीबाट कञ्चनपुर सरुवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २९, बिहीबार ०८:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलाली कारागारभित्र हिंसात्मक झडपमा परी घाइते भएका २७ जना कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ । सेती प्रादेशिक अस्पतालले उपचार पश्चात उनीहरुलाई डिस्चार्ज गरेको हो ।

अस्पतालले डिस्चार्ज गरे पनि उनीहरुलाई अस्पतालमै राखेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए । “डिस्चार्ज भएका कैदीलाई पुनः कैलाली कारागारमा लगिएमा माहोल फेरि अशान्त बन्न सक्छ । त्यसैले उनीहरुलाई अस्पतालमै राखेका छौं” उनले भने ।

डिस्चार्ज भएकामध्येबाट तीन जनालाई भने कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको छ । बाँकी अरु कैदीलाई पनि अन्यत्र स्थानान्तरणका लागि गृहकार्य भइरहेको छ । त्यसका लागि कारागार विभाग र कैदीका आफन्तसँग छलफल भइरहेको जनाइएको छ ।

शुक्रबार मध्यराति भएको हिंसात्मक झडपमा परी ४८ जना कैदी घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा भरत चौधरीको ज्यान गएको थियो । घाइतेमध्ये गम्भीर अवस्थाको तीन जनालाई थप उपचारका लागि काठमाडौंं लगिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो
अर्को लेख बडिमालिका पर्यटनको दृष्टिले भू–स्वर्ग हो : मुख्यमन्त्री शाह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

विचार/ब्लगसाहित्य

तमरो मलाई मन भरीको याद छ आमा

२०८२ बैशाख ३०, मंगलवार १३:१६ गते
राष्ट्रियसमाचार

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द

२०८२ जेष्ठ २६, सोमबार १०:२० गते
कैलाली

धनगढीमा गोठालोको शाखा उद्घाटन, रैथाने बाली कोदोको प्रवर्द्धन गरिँदै

२०८१ भाद्र २९, शनिबार १७:०९ गते
कैलालीसमाचार

टीकापुरमा चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

२०८२ मंसिर २४, बुधबार ११:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?