यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कमैया मुक्ति घोषणाको २५ वर्ष : पुनर्स्थापनाको काम पूरा हुनै बाँकी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कमैया मुक्ति घोषणाको २५ वर्ष : पुनर्स्थापनाको काम पूरा हुनै बाँकी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

कमैया मुक्ति घोषणाको २५ वर्ष : पुनर्स्थापनाको काम पूरा हुनै बाँकी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २, शुक्रबार १०:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –कमैया मुक्ति घोषणा भएको २५ वर्ष पुगेको छ ।

२०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । तर कतिपय मुक्त कमैयाहरु अझै पनि पुनर्स्थापनाको पर्खाइमा छन् ।

जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।

तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो ।

शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैयाहरु आर्थिक, समाजिक र राजनीतिकरुपमा पछि पर्दै आएको अधिकारकर्मीहरुले बताएका छन् ।

अघिल्लो लेख त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै
अर्को लेख कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

रुसमा ६० टनको फलामे पुल रातारात चोरेर कवाडीमा बिक्री

२०८१ श्रावण १३, आईतवार १३:२५ गते
अन्तर्राष्ट्रियसमाचार

यौन अपराधमा जोडिएको एपस्टिन फाइल सार्वजनिक गर्ने प्रस्ताव अमेरिकाका दुवै सदनबाट पारित

२०८२ मंसिर ३, बुधबार १५:१८ गते
कैलालीस्वास्थ्य-शिक्षा

प्रेरक वक्ता डा. तारा जी धनगढी आउँदै

२०८२ बैशाख १६, मंगलवार ०९:५० गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ २ हजार रुपैयाँले घट्यो

२०८२ पुष ४, शुक्रबार १२:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?