यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३, बिहीबार १६:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्नु भएकी छन् ।

गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा एकातोरिनालाई अनुबन्ध गरेको हो ।

एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनले रसिया तथा मङ्गोलियामा हुने घरेलु प्रतियोगिताहरू खेलेकी छन् ।

एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताएकी छन् ।

गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ ।

आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रबन्धक विकास खेतानले तीन जना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताए ।

अघिल्लो लेख केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह
अर्को लेख स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि अमेरिकाले नेपाललाई सघाउने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गरिँदै

२०८१ मंसिर १०, सोमबार ०८:०३ गते
खेलकुदसमाचार

दोस्रो संस्करणको एनपिएलका लागि सुदूरपश्चिम रोयल्सद्वारा दीपेन्द्रसहित ६ खेलाडी रिटेन

२०८२ असार ७, शनिबार ११:३८ गते
खेलकुद

एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

२०८१ मंसिर १४, शुक्रबार ०७:३९ गते
अन्तर्राष्ट्रियखेलकुद

इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

२०८१ असार १४, शुक्रबार १५:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?