यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १२, बिहीबार १२:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ ।

यातना पीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) का अवसरमा विज्ञप्ति निकालेर आयोगले सिफारिश गरेबमोजिम कारबाही गर्नेतर्फ सरकारको प्राथमिकता नदेखिएको भन्दै असन्तुष्टि पनि जनाएको छ ।

यातनासम्बन्धी विचाराधीन ३ सय ७० उजुरीमध्ये यस आर्थिक वर्षमा ५५ वटा उजुरीमा अन्तिम निर्णय भएको आयोगले जनाएको छ । साथै २२ वटा उजुरीमा क्षतिपूर्ति र कारबाहीका लागि सिफारिश भएकोमध्ये १७ जनालाई ३ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति र १६ जनालाई कारबाहीका लागि सिफारिश गरिएको छ ।

नेपालको संविधानको धारा २२ मा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक याताना दिइने वा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भन्ने उल्लेख छ । यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।

आयोगले कुनै पनि व्यक्तिलाई यातना दिइनेजस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्नरनगराउन, सिफारिशहरू पूर्णरूपमा कार्यान्वयन गर्न र यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

अघिल्लो लेख सुनचाँदीको भाउ आज सामान्य बढ्यो
अर्को लेख सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृ*त्यु

२०८२ असार १८, बुधबार १०:३३ गते
राष्ट्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

२०८१ भाद्र २, आईतवार १७:५३ गते
राष्ट्रिय

आमसञ्चार लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड : राष्ट्रपति पौडेल

२०८१ आश्विन ६, आईतवार १८:३८ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो

२०८१ फाल्गुन २८, बुधबार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?